Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

लेस्टर सिटीसँग हार्‍यो लिभरपुल

लेस्टर सिटीसँग हार्‍यो लिभरपुल

  • इंंग्लिस प्रिमियर लिगममा लिभरपुल पराजित भएको छ । गएराति भएको खेलमा भिलरपुल लेस्टर सिटीसँग १-० गोल अन्तरले पराजित भएको हो । 

    images
    images
    images

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लेस्टर सिटीका एडेमोला लूकमेनले निर्णायक गोल गर्दै टोलीलाई जिताएका थिए। 

    खेलको १५ औँ मिनेटमा लिभरपुलले पेनाल्टी पाए पनि मोहम्मद सलाहले त्यसलाई गोलमा परिणत गर्न भने सकेनन्। त्यस्तै साडियो मानेले पनि गोल गर्नको लागि पाएको राम्रो दुई अवसर खेर फाले। यससँगै लिभरपुल लिगमा दोस्रो स्थानमा यथावत छ।

    १९ खेलबाट ४१ अंक जोड्दो लिभरपुल दोस्रो स्थानमा रहेको छ । लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले समान खेलबाट ४७ अंक हात पारेको छ।

    लेस्टर सिटीले भने नवौँ स्थानमा उक्लिएको छ । उसको १८ खेलबाट २५ अंक जोडेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij