Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

गाँजासहित ३ जना पक्राउ

गाँजासहित ३ जना पक्राउ

  • हेटौँडा । हेटौँडा उपमहानगरपालिका –१ मा तरकारी लिएर आएको अटो जाँच गर्ने क्रममा तरकारीमा लुकाई ल्याइएको ६९.५ किलोग्राम लागूऔषध गाँजासहित पक्राउ परेका अटो चालक सिताराम मोक्तान, गाँजा ओसारपसारमा संलग्न अमरबहादुर गिरी  र इन्द्रबहादुर मोक्तानलाई सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुर बताको छ । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij