Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सुनको मुल्यमा सामान्य बृद्धि

सुनको मुल्यमा सामान्य बृद्धि

  • काठमाडौँ ।  आज सुनको मुल्यमा सामान्य बृद्धि भएको छ । आइतबार प्रतितोला ९३ हजार १ सय रुपैयाँका कारोबार भएको छापावाल सुनको मुल्य आज १ सयले बढेको हो ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन आज ९२ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

    आज चाँदीको मुल्य १० रुपैयाँले घटेर प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij