Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

मध्यरातदेखि कर्फ्यु घोषणा

मध्यरातदेखि कर्फ्यु घोषणा

  • भारतीय सञ्चार माध्यमले जनाए अनुसार दिल्ली सरकारले राती ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको छ ।

    images
    images
    images

    ओमिक्रोन भेरिएन्ट संक्रमणका घटना वृद्धि भएपछि भारतको राजधानी नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु लगाइने भएको छ । भारतीय सञ्चार माध्यमले जनाए अनुसार दिल्ली सरकारले राती ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको छ ।

    पछिल्लो २४ घण्टामा दिल्लीका २९० जनामा नयाँ संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा दिल्लीमा एक जनाको मृत्यु भएको थियो भने सक्रिय संक्रमितको संख्या ११ सयभन्दा बढी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij