Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

देउवाले गरे प्रचण्डको प्रशंसा

देउवाले गरे प्रचण्डको प्रशंसा

  • प्रधानमन्त्री  शेरबहादुर देउवाले माओवादीका अध्यक्ष प्रचण्डको खुलेर प्रशंसा गर्नुभयो । माओवादी केन्द्रको आठौँँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै देउवाले पुष्पकमल दाहालले नेपालको राजनीतिमा धेरै ठूलो योगदान गरेको भन्दै प्रशंसा गरेका हुन्। ।

    images
    images
    images

    ‘प्रचण्डकै बलले हामी संविधानसभामा गएका हौँ। संविधानसभाबाट संविधान बनाउने कुरा २००७ सालमा कांग्रेसले गरेको हो, पछिल्लो चरणमा प्रचण्डले लिएकै अडानका कारण संविधानसभाको चुनाव भएको हो’ –उहाँले भन्नुभयो ।

    images

    संविधान बनाउन  प्रचण्डको सबभन्दा महत्वपूर्ण योगदान छ भनेर सबैले मान्नुपर्ने उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij