Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

तालिवानद्वारा अफगानिस्तान निर्वाचन आयोग विघटन

तालिवानद्वारा अफगानिस्तान निर्वाचन आयोग विघटन

  • तालिवानले अफगानिस्तानको निर्वाचन आवश्यक नभएको भन्दै निर्वाचन आयोग विघटन गरेको छ ।  ’ स्वतन्त्र निर्वाचन आयोग (आइइसी) तर्फ इंगित गर्दै तालिवानका प्रवक्ता विलाल कारिमीले भने, ‘आयोगको अस्तित्व र सञ्चालन आवश्यक छैन, ‘आवश्यक परेको खण्डमा इस्लामिक इमिरेटले यस्ता आयोगहरुलाई ब्यूँताउछ’ । 

    images
    images
    images

    देशमा स्वतन्त्र र निस्क्ष निर्वाचन गर्ने उदेश्यले सन् २००६ मा आयोग स्थापना भएको थियो । तालिवानले हतारमा आयोग विघटन गरेको एक पूर्व आयुक्तले बताएका छन् ।

    पश्चिमा शक्तिहरुले घुँडा टेकेपछि यहीँ १५ अगस्टमा तालिवान सत्तामा पुगेको थियो । तालिवानको सत्तारोहणसँगै महिलाहरुका विभिन्न हक अधिकार कटौती भएका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij