Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

आज सुनचाँदीको मूल्यमा स्थिर

आज सुनचाँदीको मूल्यमा स्थिर

  • काठमाडाैँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार एक सयमा कारोबार भएको थियो । आज पनि सुन त्यहीँ मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

    images
    images
    images

    आज छापावाल सुन प्रति १० ग्राम ७९ हजार ८२० मा कारोबार भइरहेको छ । यता आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

    चाँदीको मूल्य प्रतितोला एक हजार २६० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij