Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

महिला भलिबलमा नेपाल लगातार तेस्रो जित

महिला भलिबलमा नेपाल लगातार तेस्रो जित

  • काठमाण्डौँ । एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेञ्ज कपमा नेपालको महिला टोलीले लगातार तेस्रो जित निकालेको छ ।

    images
    images
    images

    आजको खेलमा आयोजक बङ्गलादेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो । नेपालले बङ्गलादेशलाई २५–५, २५–१५ र २५–१७ को सेटमा हरायो । अब नेपालले भोलि उज्बेकिस्तानसँग खेल्नेछ ।

    यसअघि नेपालको महिला टोलीले पहिलो खेलमा श्रीलङ्कालाई ३–२ र दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सेटमा हराएको थियो । साविक विजेता नेपालले ३ खेलमा ८ अङ्क जोडेको छ । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij