Logo

Aug 27 2025 | २०८२, भदौ ११ गते

Aug 27 2025 | २०८२, भदौ ११ गते

एमाले केन्द्रीय सदस्य महर पक्राउ

एमाले केन्द्रीय सदस्य महर पक्राउ

  • काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई प्रहरीले पक्राउ गरेको छ । साइबर अपराधसम्बन्धी उजुरीका आधारमा बुधबार जिल्ला अदालत काठमाडौंले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    साइबर ब्युरो, भोटाहिटीमा महरविरुद्ध चरित्रहत्या र गाली–बेइज्जतीसम्बन्धी उजुरी परेको थियो । सोही उजुरी हुलाकमार्फत दर्ता भएपछि अनुसन्धान अघि बढाइएको स्रोतले जनाएको छ ।

    images

    महरालाई थप अनुसन्धानका लागि आज जिल्ला अदालत काठमाडौँमा पेस गरी म्याद थप गर्ने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij