Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

पोखरामा ओलीको पक्षमा नाराबाजी

पोखरामा ओलीको पक्षमा नाराबाजी

  • पोखरा । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यकर्ताको भेला सम्पन्न भएको छ ।  भेलामा उनीहरुले प्रधानमन्त्री ओलीको कदमको स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीले देश बचाउन जनताको हातमा देश सुम्पेको बताउँदै उनीहरुले ओलीको पक्षमा नाराबाजी समेत गरेका छन् ।

    images
    images
    images

    आइतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी २०७८ साल बैशाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरेकी छिन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij