Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

लाइफ इन्स्योरेन्स कर्पोरेशनद्वारा लाभांश घोषणा

लाइफ इन्स्योरेन्स कर्पोरेशनद्वारा लाभांश घोषणा


  •  काठमाडौँ। लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लाभांश घोषणा गरेको छ  । 

    images
    images
    images

    आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    उक्त प्रस्तावित राष्ट्र बैंकबाट स्विकृति भई र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij