
May 01 2025 | २०८२, वैशाख १८ गते
ललितपुर । साताको पहिलो दिन आइतवार शेयर बजार घटेको छ । नेप्से परिसूचक ६१.७० अंकले घट्दै २५२४.४९ विन्दुमा झरेको छ ।
आज सेन्सेटिभ परिसूचक १२.०३ अंकले घट्दै ४७५.४९ विन्दुमा झरेको छ । आइतवार २ सय २४ कम्पनीको ५३ लाख ५ हजार ६८७ कित्ता शेयर २ अर्ब ३७ करोड ३४ लाख ५८ हजार २८६ रुपैयाँमा किनबेच भएको छ । यसमध्य न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij