Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

आजदेखि यी देशबाट नेपाल आउन प्रतिबन्ध

आजदेखि यी देशबाट नेपाल आउन प्रतिबन्ध

  • जोखिमयुक्त मुलुकमा अति जरुरी काममा बाहेक यात्रा नगर्न पनि नेपाल सरकारले आग्रह गरेको छ । 

    images
    images
    images

    काठमाडौं । कोभिड १९ को नयाँ भेरियन्ट 'ओमिक्रोन' को जोखिम बढेको भन्दै सरकारले दक्षिण अफ्रिकासहित ९ देशबाट नेपाल आउन प्रतिबन्ध लगाएको छ । बिहिबार रातिदेखि लागू हुने गरी दक्षिण अफ्रिका, बोत्सबाना, जिम्बाबे, नामिबिया, लोसोथो, इसवाटिनी, मोजाम्बिक, मलाबी र हङकङबाट नेपाल आउन रोक लगाइएको हो ।

    यी मुलुकलाई ट्रान्जिट बनाएर आउने अन्य देशका नागरिकलाई पनि अर्काे आदेश नभएसम्मका लागि प्रवेशमा रोक लगाइएको छ । यसैबीच, जोखिमयुक्त मुलुकमा अति जरुरी काममा बाहेक यात्रा नगर्न पनि नेपाल सरकारले आग्रह गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij