
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । बुधबार राजधानीमा आर्थिक पत्रकार संघ, नाफिजद्धारा आयोजित आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी विषयक कार्यक्रममा बोल्दै कर्जा निक्षेप अनुपातका कारण मुलुकको वित्तीय क्षेत्र सहि दिशामा रहेको, गर्भनर महाप्रसाद अधिकारीले बताएका छन् ।
आर्थिक पुनरुत्थानमा सर्वाजनिक निजी साझेदारीको कुरा छ, स्पष्ट पोलिसी, योजनाको कार्यान्वयन र निजी क्षेत्रको सहभागिता देश विकासका लागि अपरिहार्य छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij