Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

२४ घण्टामा काठमाडौं उपत्यकामा १३० जना कोभिड संक्रमित

२४ घण्टामा काठमाडौं उपत्यकामा १३० जना कोभिड संक्रमित


  • ललितपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३० जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ९८, भक्तपुरमा ८ र ललितपुरमा २४ जना संक्रमित थपिएका हुन् । आज देशभर ६ हजार ६९६ जना होम आइसोलेसनमा, ४६८ जना संस्थागत आइसोलेसनमा, २२७ जना आईसीयू तथा ५१ जना भेन्टिलेटरमा रहेक छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij