
Jun 26 2025 | २०८२, असार १२ गते
आफू पत्रकार भएको भन्दै ठगी गरेको आरोपमा धर्मेन्द्र शाही र राजेन्द्र विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्ती बताए ।
सुर्खेत । पत्रकारको नाममा ठगी गरेको आरोपमा सुर्खेत प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आफू पत्रकार भएको भन्दै ठगी गरेको आरोपमा धर्मेन्द्र शाही र राजेन्द्र विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्ती बताए ।
उनले भने, ‘एक टेलिभिजनको सुर्खेत संवाददाता हो भनेर उनीहरुले परिचय दिएको खुलेको छ ।’ उनीहरुमाथि ठगी मुद्दामा ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij