
Jun 26 2025 | २०८२, असार १२ गते
एसएसपी अशोक सिंहले प्रहरी वृत पुगेर मातहतले गरिरहेको कार्यहरुको निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीलाई जनताको सुरक्षामा सम्झौताको नगर्न निर्देशनसमेत दिएका थिए ।
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले दुईवटा प्रहरी वृत्तको अनुगमन तथा निरीक्षण गरेका छन् । एसएसपी सिंहले आकस्मिकरुपमा अनुगमनमा पुगेका थिए । एसएसपीले प्रहरी वृत पुगेर मातहतहरुले गरिरहेको कार्यहरुको निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिएका थिए ।
एसएसपी सिंहले महानगरीय प्रहरी वृत्त कालिमाटी र महानगरीय प्रहरी वृत्त कीर्तिपुरको निरीक्षणकै मौकामा महानगरीय प्रहरी वृत्त कालिमाटीलाई प्रहरी काम कारवाहीको लागि प्राप्त भएको दुई थान मोटरसाईकल हस्तान्तरणसमेत भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij