Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

यार्सागुम्बा लुटेर लुक्न नपाउँदै प्रहरीको फन्दामा

यार्सागुम्बा लुटेर लुक्न नपाउँदै प्रहरीको फन्दामा

  • काठमाडौं । यार्सागुम्बा लुटपाट गरेको अभियोगमा ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धर्म ओखेडा, मनोज कुमार श्रेष्ठ, दिपक थापामगर, विशाल लामा, योङदेन लामा, रोशन श्रेष्ठ र मोहम्मद ईसाक रहेका छन् ।

    images
    images
    images

    उनीहरुले दिपक लामा र सुरेश सापकोटासँग यार्सागुम्वा खरिद गर्छु भन्दै बोलाई यार्सागुम्बा लुटेर फरार भएका थिए । उक्त घटनाको थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई ७ केजी ४ सय ४० ग्राम यार्सागुम्बा र नगद १ लाख ५३ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij