Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

४० केजीको बुद्धको मुर्ति गायब

४० केजीको बुद्धको मुर्ति गायब

  • प्रहरीका अनुसार कोठामा सजावटको लागि राखिएको करिब ४० केजी पित्तलको बुद्धको मूर्ति चोरी भएको हो ।

    images
    images
    images

    काठमाडौं । डिल्लीबजारस्थित सहज श्रेष्ठको घरबाट बुद्धको मूर्ति चोरी भएको छ । प्रहरीका अनुसार कोठामा सजावटको लागि राखिएको करिब ४० केजी पित्तलको बुद्धको मूर्ति र पित्तलको गमला १ थान शुक्रबार साँझ चोरी भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij