
Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौं । नाङलो रेष्टुरेन्टका मालिक श्याम कक्षपतिको निधन भएको छ । कक्षपतिले रेष्टुरेन्टमा गएर खाने चलन नेपाल भित्राएका थिए ।
कक्षपतिको बैंककको एक अस्पतालमा निधन भएको परिवारले जनाएको छ । कक्षपति हानका पूर्वअध्यक्ष हुनुहुन्थ्यो । उहाँ लामो समयदेखि मुखको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij