Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

ढुकेर लुट्ने डीएसपी च्याप्पै

ढुकेर लुट्ने डीएसपी च्याप्पै

  • विमानस्थलको गेटबाहिर बस्ने र एकान्त पारेर 'प्रहरीको डीएसपी हुँ' भन्दै चेकजाँच गर्ने बहानामा सुनका गहना लुटपाट गर्ने सीताराम गुरुङलाई पक्राउ गरेको छ ।

    images
    images
    images

    काठमाडौं । चावहिलबाट एकजना नक्कली प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण बस्दै आएका ३५ वर्षीय सीताराम गुरुङ हुन् ।

    images

    विदेशबाट आएका व्यक्तिहरु पहिचान गरी विमानस्थलको गेटबाहिर बस्ने र एकान्त पारेर 'प्रहरीको डीएसपी हुँ' भन्दै चेकजाँच गर्ने बहानामा सुनका गहना लुटपाट गर्ने गरेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij