Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

घुस नखाने ट्राफिक खुश !

घुस नखाने ट्राफिक खुश !

  • घुस दिन खोज्ने ४९ जना चालकहरुलाई पक्राउगरि कारबाहीको दायरामा ल्याउने ३६ जना ट्राफिकलाई पुरस्कृत एवं सम्मान गरेको ट्राफिक महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

    images
    images
    images

    काठमाडौं । ट्राफिक महाशाखाले आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुको प्रलोभनमा नपरि आफ्नो जिम्मेवारि निर्वाह गर्ने प्रहरी निरीक्षक शंकर खड्कालाई पुरस्कृत गरिएको छ । घुस दिन खोज्ने ४९ जना चालकहरुलाई पक्राउगरि कारबाहीको दायरामा ल्याउने ३६ जनालाई आज पुरस्कृत एवं सम्मान गरेको ट्राफिक महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

    images

    नगद पुरस्कारसहित सम्मानित हुनेहरुमा खड्कासहित प्रहरी सहायक निरीक्षक मणिकान्त झा, प्रहरी हवल्दारद्वय बिनोद गोतामे र सन्तोष कुमार शाह साथै प्रहरी जवानहरु अमर यादव, केशव बिष्ट, दिनेश श्रेष्ठ, देवीराम धमला, कृष्ण बहादुर शाही रहेका छन् ।

    ट्राफिक प्रहरीले नियम उल्लंघनकर्ताबाट पैसा लिन्छ बन्ने आरोपलाई चिर्दै, आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउँदै आएको एसएसपी भट्टराईले प्रष्ट पारे । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij