
Jun 26 2025 | २०८२, असार १२ गते
ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा एसएसपी जनक भट्टराईले कोरोना भाइरसबाट बच्न मास्क अभियान सञ्चालन गर्न लागिएको अनलाइन पत्रिकालाई बताए ।
काठमाडौं । आजदेखि देशभर मास्क अभियान सुरु हुँदैछ । आजदेखि ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मुलनाराका साथ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मास्क अभियान सञ्चालन गर्न लागेको हो । अभियान शुक्रवारसम्म चल्नेछ ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा एसएसपी जनक भट्टराईले अनलाइन पत्रिकालाई भने, 'सुरक्षित बन्ने समय हो, सतर्क बनौं ।' एसएसपी जनक भट्टराईले कोरोना भाइरसबाट बच्न मास्क अभियान सञ्चालन गर्न लागिएको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij