
Jun 26 2025 | २०८२, असार १२ गते
प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीको टाउकोमा नशा सम्बन्धि समस्या देखिएको थियो ।
काठमाडौँ । प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीलाई अस्पताल भर्ना गरिएको छ । पारिवारिक स्रोतका अनुसार टाउकोमा नशा सम्बन्धि समस्याका कारण उनको बाँसबारीस्थित न्यूरो अस्पतालमा शल्यक्रिया समेत गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij