Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

नेपालको कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय ७ जनामा संक्रमण, ३५ जनाको मृत्यु

नेपालको कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय ७ जनामा संक्रमण, ३५ जनाको मृत्यु

  • ललितपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ६७ हजार ९ सय २२ पुगेको छ ।

    images
    images
    images

    पछिल्लो २४ घण्टामा देशभर थप पीसीआर ११ हजार ३५४, जसमा २ हजार ९ सय ७५ र एन्टिजेन ४ हजारु ९४४ परीक्षण गर्दा १ हजार १ सय ३२ जनामा कोरोना पुष्टि भएको हो ।

    images

    त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार १ सय ७ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६१ हजार ६५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय ५७ पुगेको छ ।


     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij