
Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौं । २८ वर्षीया बबिता राईको हत्या गरेको अभियोगमा रामेश्वर गोतामेलाई प्रहरीले पक्राउ गरेको छ । रामेश्वरले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij