
Jun 26 2025 | २०८२, असार १२ गते
कोभिड—१९ को रोकथाममा उत्कृष्ट योगदान पु¥याएको भन्दै बारबरा विशिष्ट सम्मानबाट संस्थागतरुपमा एपीएफ अस्पताललाई सम्मानित गरिएको हो ।
ललितपुर । एपीएफ अस्पतालका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक डा. रुपक महर्जनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बधाईपत्र सुम्पेका छन् । संस्थागतरुपमा एपीएफ अस्पताल सम्मानित भएपछि एपीएफ अस्पतालका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक डा. रुपक महर्जनलाई मेयर महर्जनले बधाईपत्र सुम्पेका हुन् ।
बारबरा फाउन्डेशनले कोरोना महामारीमा उल्लेखनीय काम गरेवापत एपीएफ अस्पताललाई सम्मानित गरिएको हो । मेयर महर्जनकै कार्यकक्षमा डा. रुपकलाई बधाई पत्र हस्तान्तरण गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij