Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

श्रीगोपालको वडामा विद्युतीय गाडी सरर !

श्रीगोपालको वडामा विद्युतीय गाडी सरर !

  • ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर -३ ले जेष्ठ नागरिक तथा अपांगता भएकाहरूका लागि विद्युतीय गाडी सञ्चालनमा ल्याएको छ । वडाले सोमवारदेखि जेष्ठ नागरिक तथा अपांगता भएकाहरूलाई वडामा सेवा लिन आउन र घरसम्म पुर्याउन विद्युतीय गाडी सञ्चालन गरेको हो । जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूका लागि प्रयोगमा ल्याईएको सो गाडी निशुल्क हुनेछ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij