Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

नारामै सिमित रह्यो चिरिबाबुको स्मार्ट सिटी, मंगलबजार जलमग्न (फोटो फिचर)

नारामै सिमित रह्यो चिरिबाबुको स्मार्ट सिटी, मंगलबजार जलमग्न (फोटो फिचर)

  • ललितपुर । ललितपुरलाई स्मार्ट सिटी बनाउने भाषण गरेका मेयर चिरीबाबु महर्जनको टोल नजिकै मंगलबजार क्षेत्रको सडक प्रत्येक दिन जलमग्न हुन्छ । कुमारीपाटी, मानभवन र गावाहाललगायतको टोलका पानीले निकास नपाउदा मंगलबजार गावाहाल सडक हरेक दिन जलमग्न भएको  हो । 

    images
    images
    images

    तस्विर : lalitapurkhabar.com 

    images

    11.jpg

    वर्षा यामको सुरुवात भएसँगै हरेक दिन पानी पर्दा यात्रु, स्थानीय व्यापारीले सास्ती खेप्दै आइरहेका छन् । पानी निकासका लागि मंगलबजार शंखमुल रोडमा ढल विछ्याउने काम भइरहे पनि ठेकेदारको ढिलासुस्तीले काम नभएको स्थानीयको गुनासो छ । सडकको भल पसलमा पस्दा व्यापारीहरु मर्कामा परेका छन् भने गावाहाल चोकबाट यो पानी बंगलामुखी तर्फ खोला बनेर बग्दा सवारीसाधनहरु समेत जाममा फस्ने गरेका छन् । तस्विर : lalitapurkhabar.com 

    mangal bazae flood.jpg

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij