
Jun 26 2025 | २०८२, असार १२ गते
राजविराज । सप्तरीको छिन्नमस्ता भगवतीको हराएको चाँदीको मुकुट भेटिएको छ । आइतबार साँझ चोरी भएको मुकुट सोमबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ। मझाउ गाउँबाट मुकुट भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधव काफ्लेले जानकारी दिए ।
प्रहरीले मुकुटसँगै राजेशकुमार मण्डललाई पनि नियन्त्रणमा लिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij