
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । सोमबारसम्ममा मन्त्रिपरिषद् बिस्तार हुने पक्कापक्की भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् बिस्तारको सहमति भएको हो । अबको मन्त्रिपरिषद्मा एमाले नेता माधवकुमार नेपाल पक्षलाई पनि समेटेर सरकार विस्तार हुनेछ ।
मन्त्रिपरिषद्मा कांग्रेसका आठ, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट सात/सातजना मन्त्री बन्नेछन् । बाँकी तीन स्थानमा नेता नेपालनिकट रहेका तर स्वतन्त्र हैसियतका नेताहरू मन्त्री बन्ने निकटहरूको दाबी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij