Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

अब स्मार्ट लकडाउनको तयारी, 'संक्रमित घटे खुल्छ, बढे लकडाउन'

अब स्मार्ट लकडाउनको तयारी, 'संक्रमित घटे खुल्छ, बढे लकडाउन'

  • सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले भने, 'अब हुने लकडाउनमा जिल्लाले अवस्था हेरेर निर्णय गर्न सक्छ ।'

    images
    images
    images

    काठमाडौं । निषेधाज्ञा जारी भईरहँदा अब स्मार्ट लकडाउनको तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्मार्ट लकडाउन प्रस्ताव गरेको हो । सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले भने, 'अब हुने लकडाउनमा जिल्लाले स्वयं अवस्था हेरेर निर्णय गर्न सक्छ ।'

    स्मार्ट लकडाउनको अवधारणाअनुसार जहाँ कोरोना संक्रमण बढ्छ, त्यहाँ लकडाउन हुन्छ, जहाँ घट्छ, खुला हुँदै जान्छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij