Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

ठमेल बजारभित्र अवैध रक्सी हजार

ठमेल बजारभित्र अवैध रक्सी हजार

  • ती चिनियाँ नागरिकले एक घर भाडामा लिएर फ्ल्याटलाई रक्सी उत्पादन कारखाना बनाएको महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

    images
    images
    images

    काठमाडौँ । पर्यटकीय क्षेत्र ठमेलमा अवैध रक्सी कारखाना फेला परेको छ। पर्यटन भिसामा नेपाल आएर एक चिनियाँ नागरिकले रक्सी कारखाना चलाइरहेको फेला परेको हो । महानगरीय प्रहरी अपराध महाशाखाले मेसिनै राखेर रक्सी उत्पादन भइरहेको स्थानमा छापा मारेर ती चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ती चिनियाँ नागरिकले एक घर भाडामा लिएर फ्ल्याटलाई रक्सी उत्पादन कारखाना बनाएको महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । - तस्वीर साभार : उकेरा

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij