Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

तीव्रखबरमा चोर पसेपछि तनाव 

तीव्रखबरमा चोर पसेपछि तनाव 

  • काठमाडौं । तीव्रखबर मिडिया ग्रुपको कार्यालयमा चोरी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ ठूलो खरिबोटस्थित रहेको कार्यालयमा चोरी भएको हो । कार्यालयमा रहेको डेल कम्पनीको ल्यापटप २ थान, डिएसएलआर क्यामेरा १ थान, ओप्पो ब्राण्डको मोबाईल १ थान सहित नगद २० हजार रुपैयाँ चोरी भएको संस्थाका कार्यकारी सम्पादक रोशन कार्कीले बताए । चोरीको सम्बन्धमा प्रहरी वृत्त नयाँबानेश्वरले अनुसन्धान गरिरहेको छ । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij