Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

चोकदेखि चोकसम्म नयाँ ट्राफिक लाईटको चमक 

चोकदेखि चोकसम्म नयाँ ट्राफिक लाईटको चमक 

  • काठमाडौं । ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले नक्साल भगवती चोकमा नयाँ ट्राफिक लाइटको उद्घाटन गरेका छन् । ट्राफिक लाइटको उद्धघाटन र हस्तान्तरण कार्यक्रममा एसएसपी भट्टराईले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन, सवारी व्यवस्थापनमा अझै सहजता ल्याउन चोकचोकमा ट्राफिक लाईट जडान महत्वपूर्ण रहेको बताए । 

    images
    images
    images

    प्रविधियुक्त ट्राफिक लाइटले आम सडक प्रयोगकर्तालाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्या हट्ने ट्राफिक प्रहरीको निष्कर्ष छ । 

    images

    ट्राफिक लाइट नक्साल भगवती चोकमा ट्राफिक प्रहरीको सकृयतामा कुमारी बैंकले निर्माण गरिएको हो । 

    traffic light1.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij