
Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौं । त्रिभुवन विमानस्थलमा १ किलो १६५ ग्राम सुन जस्तो देखिने वस्तु बरामद भएको छ। भन्सार कार्यालय र विमानस्थल प्रहरीको संयुक्त पहल उक्त सुन बरामद गरिएको हो । सुनसहित पदम परियार नाम गरेका व्यक्ति पनि पक्राउ परेका छन् । दुबईबाट काठमाडौं आएको हिमालय एअरलाइन्सको उडानबाट कफीको बट्टा जस्तो बनाएर उक्त वस्तु ल्याएको भन्सार कार्यालयले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij