Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

जगाती प्रहरीमा थुनुवालाई पुस्तकालय

जगाती प्रहरीमा थुनुवालाई पुस्तकालय

  • प्रहरी वृत्त जगातीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजेश थापाले अनलाइन पत्रिकालाई भने, 'पुस्तकालय स्थापना गरे पश्चात पढ्ने बानीलाई निरन्तरता दिन थप सघाउ पुग्नेछ ।' 

    images
    images
    images

    भक्तपुर । महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा थुनुवाहरुलाई लक्षित गरी हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरेको छ । अनुसन्धानको सिलसिलामा पक्राउ परी हिरासत कक्षमा रहेकालाई अध्ययनको बानी बसाल्न पुस्तकालय प्रारम्भ गरेको हो ।

    images

    प्रहरी वृत्त जगातीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजेश थापाले पुस्तकालयको उद्घाटन गरेका हुन् । प्रहरी नायव उपरीक्षक थापाले अनलाइन पत्रिकालाई भने, 'पुस्तकालय स्थापना गरे पश्चात पढ्ने बानीलाई निरन्तरता दिन थप सघाउ पुग्नेछ ।' 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij