
Jun 26 2025 | २०८२, असार १२ गते
ललितपुर । यातायात व्यवसायीले ७ बुँदे माग राखेर आन्दोलन सुरु गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको व्यानरमा यातायात व्यवसायी आन्दोलन गरिरहेका छन् । भाडा वृद्धिसहितका बुँदा राखेर सातदोबाटोमा यातायातका साधनसहित उपस्थित भएर आन्दोलन सक्रिय भएका हुन् ।
यातायात व्यवसायीले कोभिड खोप लगाउनु पाउनुपर्ने, यातायातको भाडा बृद्धिको विरोधमा प्रदर्शन गरिरहेका छन् ।
तस्वीर : विजय भुलुन
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij