Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

शेरबहादुरलाई प्रचण्डको धन्यवाद, ‘यस्तो भेटघाट गरेपछि सिताको मनोबल बढ्छ’ (भिडियोसहित)

शेरबहादुरलाई प्रचण्डको धन्यवाद, ‘यस्तो भेटघाट गरेपछि सिताको मनोबल बढ्छ’ (भिडियोसहित)

  • ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले खुमलटार पुगेर प्रचण्ड पत्नी सिताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । प्रचण्ड निवास पुगेर प्रधानमन्त्री देउवाले सितालाई परिचय गराउँदै भने, ‘म शेरबहादुर ।’

    images
    images
    images

    सिताले प्रधानमन्त्रीलाई चिने भनेपछि प्रचण्डकी स्वकीय सचिव तथा छोरी गंगा दाहालले भनिन्, ‘आरजुपनि आउँछु भन्नुभएको छ ।’ त्यसपछि प्रचण्डले प्रधानमन्त्री शेरबहादुरतिर हेर्दे भने, ‘यस्तो भेटघाट गरेपछि सिताको मनोबल बढ्छ ।’    

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij