
Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौं । प्रहरी नायब निरिक्षक (सई) दिलिप खत्रीको उपचारको क्रममा निधन भएको छ । उनको उपचारको क्रममा आज बिहान निधन भएको प्रहरीले जनाएको छ । कार्य तथा अप्रेसन शाखा प्रहरी मुख्यालयमा कार्यरत खत्री चन्द्रगिरी नगरपालिका निवासी हुन् । उनलाई निमोनियाको समस्या देखिएको प्रहरी अस्पताल महाराजगंज स्रोतले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij