
May 01 2025 | २०८२, वैशाख १८ गते
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले प्रदीपलाल श्रेष्ठलाई मनोनयन गरेको हो ।
काठमाडौं । उपभोक्ता हित, आपूर्ति, स्थानिय निकाय तथा स्थानिय प्रशासन समन्वय समितिका सहसभापतिमा प्रदीपलाल श्रेष्ठलाई मनोनयन गरिएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले प्रदीपलाल श्रेष्ठलाई मनोनयन गरेको हो । यो समिति नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य देवेन्द्र भक्त श्रेष्ठको सभापतित्वमा गठन भएको हो । सहसभापतिमा मनोनित श्रेष्ठ साल्ट टे«डिङ कर्पोरेसनका बोर्ड डाईरेक्टर र ईश्वरलाल प्रतिष्ठानका अध्यक्षसमेत हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij