
May 01 2025 | २०८२, वैशाख १८ गते
नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले ललितपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनलाई चेक हस्तान्तरण गरिएको हो ।
ललितपुर । नेपाल इन्भेष्टमेन्ट बैंकले मंगलबजारस्थित भिमसेन मन्दिर निर्माणका लागि एक करोड आर्थिक सहयोग गरेको छ । बैंकले मन्दिर पुर्ननिर्माणको लागि बाँकी दोश्रो किस्ता ५० लाख उपलब्ध गराएको हो । बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले ललितपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनलाई चेक हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण गर्दा बैंकका मुख्य संचालकद्धय प्राञ्जन राजभण्डारी, जितेन्द्र बहादुर राजभण्डारी र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाँडेको उपस्थिती थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij