Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

सुन पसलमा नक्कली नोट छोडेर भागाभाग

सुन पसलमा नक्कली नोट छोडेर भागाभाग

  • प्रहरी पुग्ने बित्तिकै ८० हजार नक्कली नोट पसलमा छोडी ती युवतीहरु भागेको थियो ।

    images
    images
    images

    काठमाडौं । टोखास्थित एउटा सुन पसल ठगिनबाट जोगिएको छ । प्रहरी तत्कालै घटनास्थल पुग्दा अन्नपूर्ण हिमाल सुनचाँदी पसल ठगी हुनबाट जोगिएको हो । सुन किन्ने बहानामा दुई जना महिला सुन पसलमा पुगेको थियो ।

    images

    दुई लाख ८० हजार रूपैयाँ नक्कली नोट देखाई गहना किन्न खोजेको पत्तो पाएपछि सुन पसलका संचालकले प्रहरीलाई खबर गरेको थियो । प्रहरी पुग्ने बित्तिकै ८० हजार नक्कली नोट पसलमा छोडी भागेको थियो । ती युवतीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
    यसै ठाउँस्थित 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij