Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

सरस्वतीको जाहेरी दर्ता, कहिले हुन्छ सुनुवाई ?

सरस्वतीको जाहेरी दर्ता, कहिले हुन्छ सुनुवाई ?

  •  महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेर प्रधानले रूपाविरूद्ध जाहेरी दिएकी हुन् ।

    images
    images
    images

    काठमाडौं । बबरमहलकी सरस्वती प्रधानले तनहुँकी रूपा सुनारविरूद्ध प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् । महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेर प्रधानले रूपाविरूद्ध जाहेरी दिएकी हुन् । उनले आफ्नो बेइज्जत गरेको, अफवाह फैलाएको लगायतमा जाहेरी दिएकी हुन् । 

    images

    यसभन्दा अघि कोठा माग्न जाँदा थरकै कारण नदिएको भन्दै रूपाले प्रधानविरूद्ध असार १ गते जातीय भेदभावको कसुरमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि प्रधानलाई प्रहरीले पक्राउ गरी तीन दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij