Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

सहकुलको काँधमा एआइजीको फूली

सहकुलको काँधमा एआइजीको फूली

  • काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका सहकुल थापा दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले थापालाई एआईजीको दर्ज्यानी चिन्ह (फूली) प्रदान गरेका हुन् । बढुवा समितिले असार १४ गते थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij