Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

माधवकुमार नेपालको स्वास्थ्य समस्या यस्तो रहेछ, प्रचण्डले गरे स्वास्थ्य लाभको प्रार्थना !

माधवकुमार नेपालको स्वास्थ्य समस्या यस्तो रहेछ, प्रचण्डले गरे स्वास्थ्य लाभको प्रार्थना !

  • पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल विगत केही दिन यता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाह अनुसार घरमै आराम गरिरहनुभएको छ ।

    images
    images
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल विगत केही दिन यता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाह अनुसार घरमै आराम गरिरहनुभएको छ । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा पुगी उहॅाको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ । स्रोतका अनुसारका नेता नेपालले जनै खटिरा बारेमा दी स्किन अस्पताल बाँसवारीमा छाला रोग सम्बन्धी वरिष्ठ चिकित्सक अरूण कुमार झासँग जचाएर उहाँकै परामर्शमा  उपचार गरिरहनु भएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij