
Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौं । उपचार खर्च तिर्न नसकेर जनकपुरधामस्थित आर्या केयर अस्पतालमा बन्धक बनेकी बेगम खातुन । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले खातुनको सबै उपचार खर्च जिम्मा लिने भएपछि उनी घर फर्किएकी छन् । खातुन चार दिनदेखि बन्धक बनेकी थिइन् ।
शल्यक्रिया गरी एक छोरा र एक छोरी जुम्ल्याहा बच्चा जन्म दिएकी खातुनको उपचार खर्चवापत रु एक लाख १० हजार लागेको थियो । शाक्यले अस्पतालको रकम जम्मा गरिदिने बताएकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij