Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

एआइजीको सरुवामा हेरफेर : कोही यता कोही उता

एआइजीको सरुवामा हेरफेर : कोही यता कोही उता

  • काठमाडौं । गृह मन्त्रालयले गरेको प्रस्ताव मन्त्रीपरिषद्ले हेरफेर गरेको छ । हेरेफेरपछि एआइजी सरुवाको पत्र प्रहरी प्रधान कार्यालय पुगेको छ । सरुवा सूची अनुसार एआइजी हरिबहादुर पालको कार्य विभाग, निरजबहादुर शाहीको अपराध अनुसन्धान विभाग, प्रद्युम्न कार्कीको महानगरीय प्रहरी कार्यालय, विश्वराज पोखरेलको प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ । यस्तै भर्खरै बढुवा भएका सहकुलबहादुर थापालाई मानव स्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij