Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौं । रुपा सुनारद्वारा सर्बोच्च अदालतमा दायर भएको रिटमा सर्बोच्च अदालतद्वारा कारण देखाउ आदेश जारी भएको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र घरधनी सरस्वती प्रधानविरुद्व सुनारले रिट दायर गरेको थियो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij