Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौं । लमजुङको काप्रेचौर केन्द्रबिन्दु भूकम्पको कम्पन महसुस भएको छ । दिउँसो ३ बजेर ५७ मिनेटमा ४.२ रेक्टरको भूकम्पको कम्पन महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij